एलन मस्कको एक्सले पत्र लेखेर भनेको थियो– भ्रष्ट मुलुकमा आउँदिनँ, उनकै कम्पनी स्टारलिंकचाहिँ किन आउन खोज्दै छ ?
shilapatra.com · Thu Jun 11 12:02:00 GMT 2026

२३ र २४ भदौ २०८२ को जेन–जी विद्रोहको ठीकअघि विश्वकै धनी एलन मस्कको कम्पनी एक्सले नेपाल सरकारलाई पत्र पठाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालका लागि नेपालमा दर्ता हुनुपर्ने कानुनी व्यवस्थाको पक्षमा अडान राखेपछि एक्सले पत्र पठाएको थियो ।
नेपालमा दर्ता हुन नमानेका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय नेपाल सरकारले गरेपछि एक्सले पत्र पठायो । त्यो पत्रले पनि त्यतिबेलाको सत्ता नै हल्लाउने खालको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
नेपाल दूरसञ्चार प्राधिकरण
बालेन शाह
एलन मस्क