उहाँहरू टुनामुना गर्न खोज्नुहुन्छ, म ती टुनामुना हुन दिनेवाला छैन : प्रधानमन्त्री ओली
dekhapadhi.com · Fri Jan 22 17:03:00 UTC 2021
काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड समूहले टुनामुना गर्न खोजेको आरोप लगाएका छन्।
आज राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै दुवैले आफूविरुद्ध टुनामुना गर्न खोजेको आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)