दक्षिण अफ्रिकामा आँधी–बाढीका कारण करिब ४०० जनाको मृत्यु
deshsanchar.com · Sun Apr 17 00:28:58 GMT 2022
दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब ४०० जनाको मृत्यु भएको छ।
प्रहरी, सेना तथा स्वयमसेवकले अझै पनि बेपत्ताको खोजी तथा उद्धार प्रयास जारी राखेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै द गार्डियनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)