मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यस कारण दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक छ !

nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970

हृदय रोगमा : दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ ।

पत्थरीको समस्यामा : यदि कुनै व्यक्तिलाई पत्थरीको समस्या छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमापिउनुपर्छ । यसो गर्नाले मिर्गौलाबाट पत्थरी हट्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)