पाेखरेलसँग चुनाव नलड्ने गरी महरा सुरक्षित क्षेत्रको खोजीमा
nepallive.com · Thu Sep 15 16:59:00 GMT 2022
दाङ- – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा दाङ क्षेत्र नं. १ मा चुनाव लड्ने भएका छन्।
माओवादी केन्द्रले दाङ १ बाट कृष्णबहादुर महरालाई प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस गरेको छ। यसअघि महराको नाम दाङ २ बाट पनि सिफारिस भएको थियो। उनलाई रोल्पाबाट पनि सिफारिस गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)