सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालद्वारा चिकित्सकमाथि भएको आक्रमणको विरोध
swasthyakhabar.com · Tue Jan 19 17:50:00 UTC 2021
काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको कोभिड आइसियुमा कार्यरत चिकित्सक सविन भण्डारीमाथि गरिएको दुर्व्यवहारप्रति सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ।
ड्युटीमा खटिएका चिकित्सक भण्डारीमाथि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)