मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाँच विमान कम्पनीलाई उडान गर्न निर्देशन

gorkhapatraonline.com · Sun Oct 30 00:14:33 GMT 2022

मीनराज भण्डारी

काठमाडौँ, कात्तिक १३ गते । नेपाल वायुसेवा निगम र हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीलाई भैरहवामा अनिवार्य उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)