मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानका नयाँ सर्वोच्च नेता सुरक्षित र स्वस्थ रहेको दाबी

barnanmedia.com · Wed Mar 11 21:25:00 GMT 2026

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी युद्धका क्रममा घाइते भएको समाचार फैलिरहेका बेला त्यहाँका राष्ट्रपति मसुद पेजेस्कियानका छोराले उनी सुरक्षित र स्वस्थ रहेको दाबी गरेका छन्।

इरानका राष्ट्रपतिका छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले बुधबार आफ्नो टेलिग्राम च्यानलमार्फत मोज्तबा खामेनीघाइते भएको खबर आफूले पनि सुनेको तर त्यसको पुष्टि नभएको उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)