मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको दाबी: इजरायल र अमेरिकी अड्डाविरुद्ध ‘अहिलेसम्मकै ठुलो आक्रमण’ गर्‍यौँ

barnanmedia.com · Wed Mar 11 21:35:00 GMT 2026

इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी अड्डाविरुद्ध युद्ध सुरु भएयताकै ठुलो आक्रमण थालिएको दाबी गरेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)