कोरोना संक्रमणका कारण परिवार नियोजनका साधन प्रयोग गर्ने घटे
baahrakhari.com · Sun Nov 22 17:45:00 UTC 2020
काठमाडौं । कोरोना संक्रमणका कारण परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेको संख्या कमी देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार हाल नेपालमा प्रयोग हुँदै आएका आधुनिक अस्थायी साधनहरु डिपो, आईयूसीडी, इम्प्यान्ट, पिल्स र कण्डमको प्रयोगमा कमी आएको देखिएको छ ।
महाशाखाका अनुसार कोरोना संक्रमण देखिनुभन्दा अघिका (चैत देखि असोजसम्म) सात महिनामा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेको संख्या चार लाख ५६ हजार ८३० थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)