भाल्भेर्डेको ह्याट्रिक रियल म्याड्रिडको जित, सिटी ३–० ले स्तब्ध
ratopati.com · Wed Mar 11 21:59:38 GMT 2026
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीमाथि ३–० को सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा फेडेरिको भाल्भेर्डेको ह्याट्रिकको मद्दतमा रियलले क्वाटर फाइनलमा आफ्नो स्थान लगभग सुरक्षित गरेको छ ।
खेलको पहिलो हाफमै रियल म्याड्रिडले आफ्नो नियन्त्रण जमाएको थियो । खेलको २० औँ मिनेटमा फेडेरिको भाल्भेर्डेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटपछि, २७ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)