मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरुवा हुँदा पालिकामा समस्या

gorkhapatraonline.com · Tue Mar 07 00:43:43 GMT 2023

काठमाडौँ, फागुन २३ गते ।

सरकारले आर्थिक वर्षको मध्यतिर कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा नियमित कार्यसम्पादनमा समस्या देखिएको छ। अहिले स्थानीय तहमा धमाधम विकास निर्माणको योजना कार्यान्वयन भइरहेको र कतिपय योजना सम्पन्न भई भुक्तानी दिनुपर्ने भएकाले प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा विकास निर्माणको काममा अवरोध

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)