श्रीमानको हत्या गर्ने महिला ५ वर्षपछि पक्राउ
annapurnapost.com · Fri Apr 23 23:04:00 GMT 2021
भक्तपुर: विषादीयुक्त खाना खुवाइ श्रीमानको हत्या गरेको ५ वर्षपछि एक महिला पक्राउ परेकी छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरले धादिङको साविक मूलपानी गाविस २ घर भइ हाल भक्तपुरको सूर्यविनायक नपा ४ दधिकोटमा डेराकोठा गरी बस्ने २९ वर्षीया पार्वती थापा मगरलाई श्रीमान ३२ वर्षीय विष्णु थापामगरको कर्तव्य गरी मारेको आरोपमा बुधबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)