मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान र खाडी मुलुकबिच हानाहान, दुबई विमानस्थलनजिकै खस्यो दुइटा ड्रोन

barnanmedia.com · Wed Mar 11 22:20:19 GMT 2026

मध्यपूर्वका देशहरूले बुधबार पनि इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिएको बताएका छन्। साथै उनीहरूले त्यसविरुद्ध जवाफी हमला जारी राखिएको पनि उल्लेख गरेका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) ले देशभरका आफ्ना हवाई रक्षा प्रणालीले इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिइरहेका बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)