मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भदौ २३ र २४ सम्बन्धी आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

barnanmedia.com · Wed Mar 11 22:37:38 GMT 2026

गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी अध्ययन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सूचनाको हकअन्तर्गत निवेदन दर्ता गरिएको छ।

पूर्व प्रशासकहरूसहित १९ जनाले दिएको निवेदनमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगले उक्त घटनाबारे अध्ययन गरी सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न मा गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)