मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायतको रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा

gorkhapatraonline.com · Thu Jun 11 12:18:29 GMT 2026

बेलायतका प्रधानमन्त्री केइर स्टार्मर र अर्थ मन्त्रालयले रक्षा मन्त्रालयको लगानीका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकेको भन्दै रक्षामन्त्री जोन हेलीले राजीनामा दिनुभएको छ ।

उहाँले स्टार्मरलाई राजीनामा पत्रमा लेख्नुभएको छ, “अर्थ मन्त्रालय बजेट व्यवस्थापन गर्न अनिच्छुक देखिएको छ र बढ्दो खतराको यस समयमा राष्ट्रलाई रक्षा गर्न आवश्यक स्रोत जुटाउने प्रतिबद्ध गर्न तपाईं असक्षम हुनुभएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)