मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाल्मिकी विद्यापीठको नक्कली पत्रका आधारमा ८ विदेशी नागरिकले पाए अध्ययन भिसा

setopati.com · Thu Jun 11 12:17:05 GMT 2026

वाल्मिकी विद्यापीठको नक्कली पत्रका आधारमा आठ जना विदेशी नागरिकले अध्ययन भिसा पाएको खुलेको छ।

शिक्षा मन्त्रालयले वाल्मिकी विद्यापीठको नक्कली पत्रका आधारमा जेठ २१ गते अध्यागमन विभागलाई गरेको पत्राचारका आधारमा १० जना विदेशी नागरिकले अध्ययन भिसा प्राप्त गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)