तौल घटाउने हो ? बिहान उठ्ने बित्तिकै यसो गर्नुहोस्
lokpath.com · Sun Aug 23 18:07:57 UTC 2020
काठमाडौं । ओजन बढी भएकाहरुले बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउनु एकदमै उत्तम मानिन्छ । यसो गर्नाले ओजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ। जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ ।
चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ। यसले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)