शिक्षासँगै सीप र आम्दानी : लमजुङका विद्यार्थी ‘पढ्दै कमाउँदै’
newsofnepal.com · Thu Jun 11 12:16:48 GMT 2026

लमजुङ।
लमजुङको दोर्दी गाउँपालिकाले विद्यालय शिक्षालाई व्यवहारिक, उत्पादनमुखी र आत्मनिर्भर बनाउने अभियानअन्तर्गत विद्यार्थीलाई कृषि तथा उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । यही अभियानलाई थप सशक्त बनाउन गाउँपालिकाले पालिकाभित्रका दुई विद्यालयलाई मौरीसहितका घार वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)