सानो पाइला ठूलो छ मन
dekhapadhi.com · Fri May 22 17:26:15 UTC 2020
काठमाडाैं। दुई महीनादेखि जारी लकडाउनले सबैभन्दा मारमा परेका छन् दैनिक ज्यालादारीको कमाइमा आश्रित श्रमिकहरू। काम रोकिएपछि कतिपयको साँझबिहानको छाक टार्ने मेलो नै गुमेको छ। पेट भर्ने, बालबच्चा पाल्ने उपाय जुरेको छैन। बिचल्लीमा परेका तिनै गरीब र मजदुरको भोक मेटाउने काम गरिरहेका छन्, वीरगञ्जका केही युवाले।
यहीँका युवा मिलेर स्थापना गरेको गैरसरकारी संस्था ‘सानो पाइला’मार्फत् यो काम भइरहेको छ। “लकडाउनले धेरैको बिचल्ली भएको देखेर मजदुर र निम्न वर्गका मानिसहरूलाई खाना खुवाएर आफूले सहयोग गर्न थालेका हौं”, सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले भने।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)