विद्युतमा निजी क्षेत्रको उत्साह
annapurnapost.com · Sun Feb 11 00:41:48 GMT 2024
विद्युत् आयोजना निर्माणमा निजी क्षेत्रको जुन उत्साह छ, त्यसमा थुप्रै बाधा व्यवधान चाहिँ छन्। नीतिगत व्यवधान एकातिर बाँकी नै छन् भने फिल्डका चुनौती पनि उत्तिकै।
सरकार आफैंले मात्रै उत्पादनको क्षेत्रमा काम गर्नु र निजी क्षेत्रलाई त्यसको जिम्मा दिनुको फरक के हो ? पञ्चायती ३० वर्ष र त्यसपछिका प्रजातान्त्रिक/लोकतान्त्रिक ३० वर्ष हेर्दा धेरै कुरामा छर्लंग हुन्छ। अझ बिजुलीको उज्यालोको झन् चहकिलो देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)