आजदेखि मौसमी गतिविधि बढ्ने, कहा–कहाँ हुँदै छ वर्षा ?
shilapatra.com · Wed Mar 11 23:06:42 GMT 2026

जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनमा आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकाले मौसमको हालको प्रदूषणको अवस्थामा क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको उल्लेख छ ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ, बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)