मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इजलासमा शम्भु थापाको जिकिर: प्रधानमन्त्री ओलीले आफ्नो शक्ति बढाउन अध्यादेश ल्याए

barnanmedia.com · Wed Mar 05 23:24:28 GMT 2025

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शक्ति बढाउन अध्यादेश ल्याएको र नियुक्ति सफल बनाउन संसद नै विघटन गरिदिएको बताएका छन्।

विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिविरुद्धका रिटमा बुधबार सर्वोच्च अदालतमा बहस गर्दै थापाले भने, ‘अध्यादेश ल्याएर प्रधानमन्त्रीले आफ्नो शक्ति बढाउन र क्षेत्राधिकार विस्तार गर्न खोजेको थियो। आफूलाई राजनीतिक रूपमा शक्तिशाली बनाउन अध्यादेश ल्याए र नियुक्ति सफल बनाउन संसद नै विघटन गरिदिए।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)