अक्षर पटेलको विष्फोटक इनिङमा भारतको जीत, सीरीजमा पनि कब्जा
kalakarmi.com · Mon Jul 25 00:23:20 GMT 2022
पोर्ट अफ स्पेन– भारतले वेस्ट इन्डीजलाई दोस्रो वनडे इन्टरनेशनल खेलमा दुई विकेटले हराएको छ । सोमबार बिहान सम्पन्न भएको उक्त खेलमा विजयी भएसंगै भारतीय टीमले सीरीजमा २–० को अविजित अग्रता हासिल गरेको छ ।
भारतको जीतमा अक्षर पटेल नायक रहे । उनले अविजित ६४ रनको इनिङ खेले । त्यसक्रममा अक्षरले पचासौं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै भारतलाई खेल जिताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)