एभेरेष्ट बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
arthadabali.com · Wed Dec 16 17:30:06 UTC 2020
काठमाडौँ / एभेरष्ट बैंक लिमिटेडको आर्थिक बर्ष २०७६/०७७ को बार्षिक साधारणसभा यही पुस २७ गते बस्ने भएको छ ।
कम्पनीको उक्त साधारणसभाले ५.५३ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर पारित गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)