कांग्रेस बागमती प्रदेशको मतगणना सुरु
shilapatra.com · Sat Dec 04 19:54:00 GMT 2021
नेपाली कांग्रेस बागमति प्रदेश कमिटीको लागि भएको निर्वाचनमा मध्येरातबाट मतगणना सुरु भएको छ ।
बागमती प्रदेशमा २१५१ मतमध्ये २०८३ खसेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)