शान्तिको पक्षमा आज रत्नपार्कमा जुलुश हुने
khabarhub.com · Fri Nov 03 01:31:18 GMT 2023
भक्तपुर – प्यालेस्टाइनी जनताको साम्राज्यवाद विरोधी आन्दोलनमा ऐक्यवद्धता जनाउन भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको युवा र विद्यार्थी संगठनहरुले आज शुक्रबार राजधानीमा वृहत जुलुश गर्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)