आर्थिक सर्वेक्षणमा पर्यटन : आतिथ्यताको क्षमता र पर्यटकको बसाई अवधि बढ्यो
abhiyandaily.com
जेठ १३, काठमाडौं । आर्थिक विकासको लागि तुलनात्मक लाभको क्षेत्र मानिएको नेपालको पर्यटन क्षेत्रमा पूर्वाधार र आतिथ्यताको क्षमता बढेको छ । यस्तै आर्थिक सर्वेक्षण अनुसार नेपालमा पर्यटनको बसाइ अवधि पनि लम्बिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलवार प्रस्तुत गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार सन २०१९ मा पर्यटकको सरदर बसाइ अवधि १३ दिन पुगेको छ । सन् २०१८ मा पर्यटकको प्रतिदिन बसाइ औसतमा १२ दशमलव ४ र सन् २०१७ मा १२ दशमलव ६ दिन थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)