टी २० मा कुशल भुर्तेलको लगातार दोस्रो शतक
canadanepal.com · Thu Jun 04 07:54:40 GMT 2026
काठमाडौं- सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालका ओपनर कुशल भुर्तेलले लगातार दोस्रो शतक प्रहार गरेका छन्।
मलेसियाविरुद्ध जारी खेलमा उनले ४४ बलमा शतक बनाएका हुन्। उनले १० चौका र ७ छक्का प्रहार गरे।टी २० आईमा उनको यो तेस्रो शतक हो। यसअघिको खेलमा उनले चीनविरुद्ध १२९ रनको शतकीय पारी खेलेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)