कसरी चिन्ने विषालु च्याउ?
himalkhabar.com · Mon Jul 31 01:09:00 GMT 2023
हरेक वर्ष वर्षात्को समयमा जङ्गलबाट ल्याएको च्याउ खाएर सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्। कसरी चिन्ने विषालु च्याउ?
घाँस काटेर फर्किएपछि रोल्पाको लुङ्ग्री गाउँपालिका-५, बुझिङकी २६ वर्षीया विमला विकले जङ्गलमा भेटेको च्याउको तरकारी बनाइन्। च्याउको तरकारी खाएका उनीसँगै परिवारका चार जना बिरामी परे।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)