हरिरामलाई अरूले 'सधैं तरकारी मात्र खान्छौ' भन्थे, अहिले उनकै सिको गर्छन्
setopati.com · Mon Nov 07 00:32:54 GMT 2022
कञ्चनपुरको कृष्णपुर नगरपालिका–६, बालुवाफाटाका हरिराम चौधरी तरकारी उत्पादन कृषक हुन्। उनले स्कुलमा एउटा ऐच्छिक विषयमा कृषि पढेका थिए। यसैले उनलाई अग्रणी कृषक बनायो।
उनका बुबाआमा धान, गहुँजस्ता अनाजको खेती गर्थे। बचेको थोरै अन्नपात बेचेर घरखर्च चलाउँथे। थोरै अन्न बेचेको पैसाले वर्षभरि खर्च पुग्दैनथ्यो। हरिराम घरमा पैसाको समस्या परेको थाहा पाउँथे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)