के आँप खाँदा मोटोपन बढ्नुका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ? विज्ञहरु के भन्छन् ? जान्नुहोस्
arthadabali.com · Sun Jul 25 19:10:22 GMT 2021
जेठ–असारको चर्को गर्मीको बीचमा र कोरोना महामारीको वर्तमान अवस्थामा आँप बगैँचा रेखदेख गर्नेहरूको समस्या बढीरहेको छ ।
अर्कोतर्फ आँपले मोटोपन बढाउँछ भन्ने केही युवाहरूमा गलत धारणा छ । आँपको मौसम आएको छ । कोरोना महामारीको कारण जारी निषेधाज्ञाका कारण अन्य क्षेत्रका व्यवसायी, उद्योगीहरूले जस्तै किसानहरूले पनि ठूलो घाटा बेहोरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)