बागमती प्रदेशस्तरीय महिला कृषि मेला सिन्धुलीमा
rajdhanidaily.com · Wed Mar 05 23:32:50 GMT 2025
सिन्धुली । ११५ औं अन्तराष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा सिन्धुलीमाढीमा बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुने भएको छ । महिला कृषि उद्यम मेला आयोजक समितिको आयोजनामा तीन दिने मेला सिन्धुलीमाढीमा हुने छ । फागुन २३, २४ र २५ गते मेलाको आयोजना गर्न लागिएको मेला आयोजक समितिका सदस्य सचिव बिमला थापाले जानकारी दिएकी छिन ।
सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)