पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव, सतर्कता अपनाउन अनुरोध
baahrakhari.com · Mon Apr 18 00:30:00 GMT 2022
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले देशको पहाडी भू–भागमा आंशिक बदली छ । अरू भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)