हुरीले डुबायाे केरा किसानलाई, लाखौंको क्षति
arthadabali.com · Thu Jun 11 12:28:52 GMT 2026

टीकापुर / बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको केराखेती झन्डै ६० प्रतिशत नष्ट भएको छ ।
टीकापुर २ कोठारपुरका जनक चौधरीको खेतमा लगाइका केरा दुई महिनापछि बजार लैजानका लागि तयारी अवस्थामा थिए । एकै दिनको विपद्ले करिब १४ लाख क्षति पुगेको चौधरीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)