वार्नरको अर्धशतकमा अस्ट्रेलियाको लगातार दोस्रो जित
baahrakhari.com · Thu Oct 28 17:34:00 GMT 2021
काठमाडौं । डेभिड वार्नर र अरोन फिन्चले ७० रनको साझेदारी कारण अस्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
कुशल परेरा र चरितथा अश्लंकाले समान ३५–३५ रन बनाउँदा श्रीलंकाले दिएको १५५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर १५५ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)