मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित, ७२ घण्टाभित्र माग पूरा नभए हड्ताल गर्ने चेतावनी

onlinekhabar.com · Thu Jun 11 12:23:13 GMT 2026

२८ जेठ, काठमाडौं । वीर अस्पतालका आवासीय चिकित्सकले भत्ता नपाएको विरोधमा कालोपट्टी लगाएर प्रतिकात्मक आन्दोलन सुरु गरेका छन् ।

रेजिडेन्ट एसोसिएसन अफ न्याम्स(र्‍यान)ले ७२ घण्टाभित्र माग सम्बोधन नभए सम्पूर्ण सेवा ठप्प(हड्ताल) गर्ने चेतावनी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)