धान थन्क्याउन नपाउँदा किसान चिन्तित
deshsanchar.com · Sat Nov 01 17:10:38 GMT 2025

महोत्तरी – दीपावली र छठसहितका मुख्य पर्व मनाएका महोत्तरीका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर बेचैन भएका छन्। चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले आकुलव्याकुल बनाएको हो। आज पनि बिहानभरि झमझम वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)