ठूलो जिब्रो भएका बाबु-छोरी, गिनिज बुकमा नाम दर्ता !
lokpath.com · Mon Dec 21 18:06:03 UTC 2020
काठमाडौं । कसैको लामो जिब्रो देख्दापनि हामी भन्ने गर्छो अहो कति लामो जिब्रो । तर न्युयोर्कमा बस्ने बायरान र ऐमिली लैंकरको यति ठूलो जिब्रो छ कि, देख्दा सबै जना आश्चर्यमा पर्ने गर्छन् । यी दुईले गिनिज बुकमा सबैभन्दा ठूलो जिब्रो हुनेमा नाम पनि लेखाएका छन् ।
बायरानको जिब्रो ८.६ सेन्टिमिटरको छ भने ऐमिलीको ७.३ सेन्टिमिटरको छ । नाताले उनीहरु बाबु छोरी रहेका हुन् । यि दुईको जिब्रो ठूलो भएकै कारणले दुबै पब्लिसिटी कमाईरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)