पार्टी एकता भाँड्न केपी ओलीले 'घर फर्क' को जाल फ्याँके– एकीकृत समाजवादी
setopati.com · Sat Nov 01 17:16:00 GMT 2025

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौंमा सम्पन्न भएको छ।
बैठकले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने, रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने, नेपाली विशेषताको समाजवादी कार्यक्रम र कार्यदिशा अँगाल्ने, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)