स्वदेश फर्किए राष्ट्रपति पौडेल
baahrakhari.com · Sun Apr 30 17:23:00 GMT 2023
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । उपचारका लागि भारत गएका राष्ट्रपति पौडेले आइतबार राति उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)