अर्थमन्त्रीले नमानेपछि मुख्यमन्त्री आफैं अघि सरे, चुनावको मुखमा करको दर हेरफेर
onlinekhabar.com · Sat Sep 24 17:29:41 GMT 2022
८ असोज, पोखरा । गण्डकी प्रदेश सरकारले चुनावको मुखमा कर घटाएको छ । १ असार आएको बजेटमा निर्धारण भएका करको दरहरु मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ठाडो प्रस्तावमा घटाइएको हो ।
अर्थमन्त्री रामजी बरालले संसदमा पेश गरेको बजेटमा वार्षिक सवारी करदेखि घरजग्गा रजिस्टेसन शुल्कसम्म बृद्धि गरेको भन्दै चौतर्फी विरोध भएको थियो । तर त्यसबेला सरकारले सुनेन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)