मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

माल्दिभ्सका युवाद्वारा यामिनको घर अगाडि ‘इन्डिया आउट’ अभियानविरुद्ध प्रदर्शन

hamrakura.com · Thu Jun 09 00:00:00 GMT 2022

माले। माल्दिभ्सका युवाहरूको समूहले 'इन्डिया-आउट' अभियान चलाउँदै आएका पूर्व राष्ट्रपति अब्दुल्ला यामिनविरुद्ध उनको निवास अगाडि प्रदर्शन गरेको छ। विरोध प्रदर्शनले माल्दिभ्सको विपक्षी पार्टी प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र यामीन आफैँलाई झड्का दिएका छन्।

माल्दिभ्स युथ फोर्स एमवाईएफको नाममा आन्दोलन सुरु गरेको एक साताभित्रै विपक्षी दल पीपीएमले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलनको आयोजना गरेको छ। सत्तारुढ दल माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) आफ्नो आन्तरिक प्रतिद्वन्द्वी राजनीतिमा व्यस्त भएपछि यामीन र पीपीएमले इन्डिया आउट अभियान चलाइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)