हारबाट जोगियो युनाइटेड
onlinekhabar.com · Sat Nov 01 17:30:02 GMT 2025
१५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार टारेको छ । शनिबार बेलुका भएको खेलमा युनाइटेडले नटिङहाम फरेस्टसँग २-२ गोलको बराबरी खेलेको हो ।
एक समय १-० को अग्रताबाट २-१ ले पछि परेको युनाइटेडले बराबरी गोल गर्दै हार टारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)