बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने
nepalviews.com · Thu Jun 11 12:32:46 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने बताएका छन् ।
बिहीबार संसद्मा स्वास्थ्य बीमाबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले स्वास्थ्य बीमाको विषय अहिले पेचिलो बनेको भन्दै यसको सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)