अझै बनाइएन वडा भवन
gorkhapatraonline.com · Thu Jan 18 00:46:27 GMT 2024
दोलखा समाचारदाता
दोलखा, माघ ४ गते । दोलखाका नौ स्थानीय तहका ७४ वडामध्ये ११ वटा वडा कार्यालयको भवन अझै निर्माण भएको छैन । सङ्घीयता लागु भएको करिब सात वर्ष लाग्दा पनि केही जग्गा अभाव तथा सहमति हुन नसक्दा वडा कार्यालय भवन नबनेका हुन् । ६३ वटा वडा कार्यालयको मात्र आफ्नै भवन भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)