तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित
ekantipur.com · Sat Nov 01 17:38:26 GMT 2025

तिलोत्तमा — तिलोत्तमा नगरपालिका यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित भएको छ । दक्षिण कोरियाको गोयांग सहरमा सम्पन्न यूसीएलजी एसिया प्रशान्त क्षेत्रको १० औं सभाले तिलोत्तमा नगरपालिकालाई काउन्सिल सदस्यमा निर्वाचित गरेको हो ।
सन् २०२५ देखि २०२७ सम्मका लागि एसिया प्रशान्त सहर र स्थानीय सरकारको संस्थाको काउन्सिल सदस्यका रूपमा निर्वाचित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)