भारतको स्वार्थअनुसार कालीगण्डकी डाइभर्सन गर्न लागियो : किरण गुरुङ
baahrakhari.com · Sun Jun 27 22:38:00 GMT 2021
काठमाडौं । गण्डकी प्रदेशका नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री किरण गुरुङले भारतको स्वार्थअनुरुप कालीगण्डकी डाइभर्सन परियोजना अघि सारिएको बताएका छन् ।
उनले गण्डकी प्रदेशसँग सल्लाहसमेत नगरी संघीय सरकारले यस्तो काम गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)