आइपिएलमा राजस्थानविरुद्ध पञ्जाबको रोमाञ्चक जित
farakdhar.com · Thu Apr 06 00:52:47 GMT 2023
भारतमा जारी १६ औँ सिजनकाे इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो जित निकालेको छ ।
दोस्रो जित निकाल्नेक्रममा पञ्जाबले गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ५ रनले हरायो । उसले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई डक वर्थ लुईस पद्धतिको आधारमा ७ रनले हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)