इंल्याण्ड र क्रोएसियाबीचको खेलक्रममा एक समर्थक गम्भीर घाइते, घटनाबारे अनुसन्धान सुरु
nepalkhabar.com · Sun Jun 13 17:16:17 GMT 2021
जारी यूरो कपका क्रममा आइतबार राति सम्पन्न इंग्ल्याण्ड र क्रोयसियाबीचको खेलका क्रममा एकजना समर्थक स्टान्डबाट खसेर गम्भीर घाइते भएका छन्।
इंग्ल्याण्डले १-० ले जितेको खेलमा उक्त घटना कसरी भयो अनुसन्धान सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)